गृह · शब्दकोश

बियो

[ना.]

१. कोलको धुरीमा हालिने चुकुलविशेष।

२. गुल्लिडन्डाको अर्को नाम डन्डिबियो।

३. घट्ट; जाँतो र कोलको माथिल्लोपट्टिको ढुङ्गो उठाउन मद्दत पुर्‍याउने र तोरी हाल्ने ठाउँ।

४. डन्डीबियोको खेलमा डन्डीद्वारा हुच्चिने वा ठ्याक लाइने, दुईतिर तिखारिएको वा नतिखारिएको छोटो काठको टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्