गृह · शब्दकोश
१. कमरमा डोरीले बाँधेर अड्काई खुर्पा घुसारेर भिरिने काठको सामान; खुर्पाको दाप।
२. डन्डीले बियोलाई हिर्काएर भुईँमा झर्न नदिई खेलिने एक खेल।
आपसको मिल्दो विचार; राय; मतो।
⟵ फेरि सूचीमा जानुहोस्