१. अप्रिय व्यवहार, कडा बोली आदिबाट मनमा नराम्रो लाग्नु; चित्त दुख्नु।
२. शरीरमा काँडा, सुइरो, घोचो आदि गाडिएर पीडा हुनु; घोच्नु।