गृह · शब्दकोश

बिगो

[ना.]

१. अपराध, कसुर र दोषसम्बन्धी मामिलामा प्रभाव पार्ने कुनै पनि रकम।

२. कसैले अनुचित किसिमले लिएको धनमाल वा सो धनमालका लागि दाबी गरिएको निश्चित रकम।

३. गुप्त रूपमा यौनसम्बन्ध राखेबापत दण्ड भर्ने काम; नोक्सानी तिर्ने काम।

४. नचाहिँदो वा नाश हुने किसिमको काम; बिगार; निहुँ।

⟵ फेरि सूचीमा जानुहोस्