गृह · शब्दकोश

दाबी

[ना.]

१. कुनै कथनमा दिइने जोड; दृढोक्ति

२. कुनै वस्तुमा आफ्नो हकको जिकिर गर्ने काम; दाबा।

३. विपक्षीबाट भराउन पेस गरिने बिगो वा धनमालको विवरण।

⟵ फेरि सूचीमा जानुहोस्