१. आशौच मनाउनु।
२. जोगाउ, बचाउका निम्ति कुनै ठाउँलाई वरिपरिबाट घेर्नु; छेका वा बार लाउनु।
३. नियम पुर्याई कुनै वस्तु प्रयोगमा नल्याउनु; बारना गर्नु।
४. पथपरहेज गर्नु।
५. रोक्नु; छेक्नु।