गृह · शब्दकोश
१. मान्न लगाउनु; मान्ने पार्नु; चित्त बुझाउनु।
२. आफ्नो पक्षमा ल्याउनु; हात लिनु।
३. चाडपर्वको उत्सव वा रमाइलो गर्नु।
४. फकाई, फुल्याई आफ्नो बनाउनु; खुसी पार्नु।
५. सम्झाउनु; बुझाउनु।
⟵ फेरि सूचीमा जानुहोस्