गृह · शब्दकोश
१. कुनै हद र सीमा तोक्ने बुँदा वा वस्तु; जान आउन नसकिने गरी लगाइएको बार; प्रतिबन्ध; रोकावट; तगारो; पर्खाल; घेरा।
२. बिर्ता वा मौजा दिँदा तोकिएको चार किल्ला।
३. सो चार किल्ला निर्धारित गर्ने पत्र।
छेक; ताक; त्यस समयमा।
⟵ फेरि सूचीमा जानुहोस्