बारना
[ना.]
१. अशुद्ध मानिएको वस्तु प्रयोगमा नल्याउने, निषिद्ध भोजन नगर्ने, संसर्गबाट भएको दोष हटाउने आदि काम; त्यस्ता दोषको परिहार।
२. पथपरहेज।