गृह · शब्दकोश

पञ्चमी

[ना.]

चान्द्रमासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौँ तिथि; चौथीपछिको तिथि; शुक्ल वा कृष्ण पञ्चमी।

⟵ फेरि सूचीमा जानुहोस्