गृह · शब्दकोश

भुक्तान

[वि.]

१. कष्टले समय बिताउने काम; अनुभव।

२. भोग गर्ने काम; भोग।

३. लेनदेन चुक्ता गर्ने काम; चुक्ती; फर्छ्यौट।

४. तिरेको; फर्छिएको।

५. भोगिएको।

⟵ फेरि सूचीमा जानुहोस्