थुना
[ना.]
१.
अभियोग
प्रामाणिक
नठहरिउन्जेलको
थुनाइ
।
२.
झ्यालखाना
;
जेल
;
कारागार
।
३. थुन्ने वा थुनिने
काम
;
कैद
।