गृह · शब्दकोश

राफसाफ

[वि.]

१. सबै पूरा हुने वा टुङ्गिने काम।

२. समस्याको समाधान; निराकरण।

३. सुग्घरसफाइ।

४. हिसाब आदिको फर्छ्योट वा चुक्ताचुक्ती।

५. झन्झट नरहेको; झमेला हटाइएको।

६. सफा; सुग्घर।

७. समस्या समाधान भएको।

⟵ फेरि सूचीमा जानुहोस्