१. निषेध गर्नका लागि गरिने सोधपुछ; रोक्ने तथा छेक्ने काम; प्रतिबन्ध; रोक्का; निषेध।
२. रोक्का गर्ने, हड्कने काम; प्रतिबन्ध; मनाही।