गृह · शब्दकोश

गाँसे

[वि.]

१. अर्काले दिएको गाँसकै आडमा बाँच्ने; गाँसको आस गर्ने।

२. गाँसिने किसिमको; गाँसिएको; गाँसिन आउने।

⟵ फेरि सूचीमा जानुहोस्