गृह · शब्दकोश

छेकथुन

[ना.]

१. कुनै वस्तु वा प्राणीलाई स्वतन्त्र रहन वा चल्न नदिने उद्देश्यले थुन्ने र छेक्ने काम; रोकटोक।

२. बाधाव्यवधान; अवरोध।

⟵ फेरि सूचीमा जानुहोस्