गृह · शब्दकोश

बत्ताउनु

[सक्रि.]

१. अत्तोपत्तो नहुनु; बेपत्ता हुनु।

२. गएका ठाउँबाट नफर्कनु; गएको गयै हुनु।

३. हावाका साथै उडेर जानु; बतासिनु।

४. धानमा मिसिएका पोगटा तथा धान, कोदो, गहुँ आदिमा भएको धुलोमुलो नाङ्लाले हम्किएर झार्दै उडाउनु; बताउनु।

⟵ फेरि सूचीमा जानुहोस्