गृह · शब्दकोश
१. एक ठाउँबाट उछिट्टिएर अर्का ठाउँमा पुग्नु; उछिट्टिनु; चिप्लिनु।
२. कुनै वस्तुका चेपमा वा दुलामा रहेको वस्तु वेगले बाहिर निस्कनु।
३. जोडिएको वा टाँसिएको ठाउँबाट कुनै वस्तु एकाएक फुस्कनु वा खुस्कनु।
४. समातिएको व्यक्ति प्रहरीको आँखा छली भाग्नु वा उम्कनु।
⟵ फेरि सूचीमा जानुहोस्