पटक्क

[क्रिवि.]

१. काठ आदि भाँचिँदाझैँ आवाज आउने गरी

२. केही पनि हुँदै नहुने किसिमले।

३. ठ्याम्म; बिलकुल; कत्ति पनि

४. भुतुक्कसँग मर्ने किसिमले।