गृह · शब्दकोश

टिकी

[ना.]

१. टिको (बाबो.)।

२. निधारमा लगाइने सुन, काँच, प्लास्टिक आदिको सानो टिको; टिकुली।

⟵ फेरि सूचीमा जानुहोस्