फाउ

[ना.]

१. चिजबिज किनेपछि सित्तैँ मागेर लिइने थप वस्तु; फोसा; तासा

२. वृद्धि; थप।

[ना.]

१. फागु वा होलीसम्बन्धी गीत, नाच आदि

२. फागु; फाग