प्रीतिभोज
[ना.]
बिहा
र
यस्तै
अन्य
उत्सव
का
सन्दर्भ
मा
आफ्ना
प्रियजन
, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने
भोज
।