गृह · शब्दकोश

फाँडो

[वि.]

१. पिठो, कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको खाना; एक प्रकारको माडजस्तो खोले।

२. भुटेको कालो दालको पिठोले बनाएको, भातसँग खाइने झोल पदार्थ; कलिला मकैका दाना थिचेर लेदो हुने गरी बनाइएको खानेकुरो।

३. माडजस्तो पातलो; दबदबे।

[ना.]

जानी जानी कसैमाथि थोपरिएको नचाहिँदो टन्टा वा झ्याउलो; हुँदै नभएको कुरो।

⟵ फेरि सूचीमा जानुहोस्