खोले
[वि.]
१. गाईबस्तुलाई खुवाउन मकै, चामल, भटमास आदिको पिठो पकाइएको बाक्लो झोल; कुँडो।
२. प्रायः गरिबहरूले खाने, मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाइएको लेदो खाद्यपदार्थ; फाँडो।
३. कष्टले जीवन निर्वाह गर्ने; दुःखी।
४. सभ्यता नजानेको; अशिष्ट; गँवार (मानिस)।
[वि.]