गृह · शब्दकोश

फस्नु

[अक्रि.]

१. अर्काका लैलैमा लाग्नु; फकिनु।

२. अल्झनु; अड्कनु।

३. खराब आचरणमा लाग्नु।

४. जटिल समस्यामा पर्नु; फन्दामा पर्नु।

५. धसिनु; भासिनु।

६. धोका वा छलकपटमा पर्नु।

७. पासोमा पर्नु; जालमा अल्झनु।

८. लोग्नेमान्छे र आइमाईका बिच अवैध सम्बन्ध हुनु।

⟵ फेरि सूचीमा जानुहोस्