गृह · शब्दकोश

अड्कनु

[अक्रि.]

१. अल्झिएर रोकिनु।

२. कुनै बाधा परेर अडिनु।

३. कुनै वस्तु प्वाल आदिमा पसेर निस्कन नसक्नु; थामिनु।

४. खाँचो हुनु; हर्जा हुनु।

[सक्रि.]

भैँसी कराएको आवाज आउनु; भैंसी कराउनु; भैंसीले राँगो खोज्नु।

⟵ फेरि सूचीमा जानुहोस्