गृह · शब्दकोश

भासिनु

[भाक्रि.]

१. जमिनको सतह अझ तलतिर दबिनु; गाडिनु।

२. पतन हुनु; उँधो लाग्नु।

३. विदेश बस्नु।

४. हिलो, धाप आदिमा डुब्नु; गड्नु; गढ्नु।

५. भासिएको होइनु।

⟵ फेरि सूचीमा जानुहोस्