अल्झनु
[अक्रि.]
१.
अलमलिनु
;
अल्झो
मा
पर्नु
।
२.
फस्नु
;
अल्झिनु
।
३.
रोकिनु
;
अड्कनु
।