गृह · शब्दकोश

निखार्नु

[सक्रि.]

१. अझ शुद्ध पार्नु; प्रशोधन गर्नु; निखार ल्याउनु।

२. निथार्नु।

३. भएको चिजबीज वा सम्पत्ति सिद्ध्याउनु; धुलो पनि शेष नराखी खतम पार्नु; खङ्गार पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्