गृह · शब्दकोश

मल्खु

[ना.]

१. खस्रो पारेर पिँधी फग्ल्याँटो पारिएको मकै; मकैका च्याँख्ला।

२. पृथ्वी राजमार्गमा पर्ने एक खोलो र सोही खोलानजिकको बस्ती।

⟵ फेरि सूचीमा जानुहोस्