गृह · शब्दकोश
१. असावधान रहने कार्य; बेहोस हुने स्थिति।
२. उन्माद; नसा; बहुलट्टीपना।
३. कर्तव्यलाई अकर्तव्य र अकर्तव्यलाई कर्तव्य सम्झने प्रवृत्ति।
४. घमन्ड; अहमत्याइँ।
५. भुल; चुक।
६. भ्रम; भ्रान्ति।
७. लापरबाही; हेलचेक्र्याइँ; असावधानी।
८. समाधिका साधनहरूलाई ठिकसँग नसम्झने प्रवृत्ति।
⟵ फेरि सूचीमा जानुहोस्