अकर्तव्य

[वि.]

१. नराम्रो कार्य; कुकर्तव्य

२. नैतिक सीमा वा मर्यादाले गर्न नसुहाउने; गर्न नहुने; अनुचित