गृह · शब्दकोश

हेलचेक्र्याइँ

[ना.]

१. जरुरी काममा पनि ध्यान नदिने प्रवृत्ति; उपेक्षा; बेवास्ता।

२. हेप्ने काम वा बानी; अटेर्‍याइँ।

⟵ फेरि सूचीमा जानुहोस्