गृह · शब्दकोश

प्रतियोगी

[वि.]

१. कुनै कामको विरोधमा उभिने व्यक्ति।

२. बल, योग्यता आदिमा अरूसँग दाँजिन आउने व्यक्ति; कुनै कामको प्रतिस्पर्धामा भाग लिने वा लिन लायक व्यक्ति।

३. बल, योग्यता आदिका दृष्टिले बराबरीको; प्रतिद्वन्द्वी; विरोधी।

⟵ फेरि सूचीमा जानुहोस्