गृह · शब्दकोश
१. उज्यालोका निम्ति र मोटर तथा यन्त्र चलाउन आवश्यक शक्तिका लागि प्रयोग हुने, चट्टानहरूमा वा पानीका सतहमा पाइने, प्रशोधित खनिज तेल; यान्त्रिक उपकरण चलाउन जमिनभित्रबाट निकालिएको प्रशोधित तेल।
२. त्यसरी दिइने सैनिक वा प्रहरी गस्ती।
३. सैनिक वा प्रहरीले यताउति घुमेर दिने पहरा; गस्ती।
⟵ फेरि सूचीमा जानुहोस्