गृह · शब्दकोश
१. कुनै वस्तु वा व्यक्तिको रेखदेख, रक्षा आदि गर्ने काम वा कसैलाई निर्दिष्ट स्थानबाट अन्यत्र जान नदिन चौकसी गर्ने काम; पालो।
२. रखबारी; निगरानी; रेखदेख; थुना।
⟵ फेरि सूचीमा जानुहोस्