गस्ती

[ना.]

१. घुमफिर; भ्रमण

२. रखबारीका निम्तिको घुमाइ; असामान्य स्थितिको नियन्त्रण गर्न खटिएको टोलीले घुमेर गरिने रेखदेख