प्रशोधित

[वि.]

परिष्कृत पारिएको; खारिएको; पखालिएको; प्रशोधन गरिएको; शुद्ध पारिएको।