१. देवकार्य तथा पितृकार्यमा चढाउन; पूजा गर्न; टीका लगाउन वा जोखाना हेर्न प्रयोग गरिने चामलका सग्ला गेडा; अछेता।
२. सम्भोग क्रियाद्वारा योनि क्षत नभएकी; कुमारी।