गृह · शब्दकोश

अर्चना

[ना.]

१. ठुलाबडालाई गरिने आदर एवं सत्कार।

२. देवताको प्रीतिका निम्ति गरिने पूजा।

⟵ फेरि सूचीमा जानुहोस्