१. काठको वा अन्य भारी बोक्दा ढाडको तल्लो भागमा च्यापिने लुगा वा बोराको पोको।
२. रातमा हिँड्दा बाँस वा काठको लामो टुक्रामा मट्टीतेलले भिजाइएको लुगा बेरेर बनाइने राँको वा मसाल।
भएनभएका कुरा लाएर दुई जनामा फाटो पार्ने काम; अर्काको चुक्ली लगाउने काम; पोल।