गृह · शब्दकोश

पोको

[ना.]

कोसेली लैजान वा अनाज राख्न तयार पारिएको पातको खोचो।

[ना.]

१. कुनै वस्तु भित्रपट्टि हालेर कागत वा कपडा बेरेर बनाइएको सानो कुम्लो; सानो गठरी।

२. झन्डै साढे छ मानाको नाप।

⟵ फेरि सूचीमा जानुहोस्