गृह · शब्दकोश

भारी

[वि.]

१. एक जनाले बोक्न सक्नेजति बोझा; भार; बोझ।

२. डोको, धोक्रो आदिमा भरेको सामानको बोझा।

३. अति ठुलो; महान्।

४. गह्रुङ्गो; वजनदार।

५. धेरै; थुप्रै।

⟵ फेरि सूचीमा जानुहोस्