चौरासी

[वि.]

१. असीचार जोडिँदा हुने अङ्क; ८४ अङ्क

२. असीचार जोड्दा हुने सङ्ख्याको।