गृह · शब्दकोश

अपरिणामी

[वि.]

१. अवस्थामा हेरफेर नहुने; अविकारी।

२. परिणाम ननिस्किएको।

⟵ फेरि सूचीमा जानुहोस्