गृह · शब्दकोश
१. चुरोट, तमाखु आदि धुवाँ आउने वस्तु मुखले तान्नु; चुरोट, तमाखु आदि खानु; धूम्रपान गर्नु।
२. पानी, दुध, रक्सी आदि तरल पदार्थ मुखमा हाली निल्नु; घुट्क्याउनु; पान गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्