१. धरालो; अभिभावक।
२. पहरेदार; रखवाला व्यक्ति; चौकीदार।
३. पालनपोषण गर्ने; संरक्षणको अभिभारा वहन गर्ने।
४. रक्षा गर्ने; बचाउ गर्ने।