गोठालो

[ना.]

१. गाईवस्तुको हेरचाह गर्ने, चराउने मानिस

२. पछि लागेर हेरविचार गर्ने व्यक्ति; कुनै वस्तुको रखवारी गर्ने व्यक्ति; धरालोस्त्री. गोठाल्नी।