गृह · शब्दकोश

पाखो

[ना.]

१. घर बाहिर वा छेउछाउको भाग।

२. छानाको एकातिरको भाग।

३. पहाडका फेदतिरको जग्गा; पहाडको भित्तो; पखेरो।

४. पानी नलाग्ने र प्रायः मकै, कोदो आदि पाखेबाली मात्र हुने जग्गा।

५. भिरालो जग्गा; तेर्पे परी पानी नअडिने जमिन।

६. सहरदेखि बाहिरको पायक नपरेको भाग।

⟵ फेरि सूचीमा जानुहोस्