पायक
[वि.]
१. २ हिँड्दा, काम गर्दा वा आउँदा जाँदाको अनुकूल अवस्था; त्यस्तो अनुकूल स्थिति; अनुकूलता।
२. कामकाज गर्न सजिलो पर्ने; कुनै पनि कामका निम्ति सरेक पर्ने; अनुकूल; पाइक।
[ना.]